Posts

Showing posts from 2020

Photo Series: In and around Shey-Phoksundo

Image
Back in October of 2018, I was on a week long trek to Shey Phoksundo Lake of Dolpa District in Mid-West Nepal. Accompanied by my two other friends, the trek started from Juphal Dolpa. Hopped on a micro bus from Kathmandu a day earlier to Nepalgunj and started hustling for plane ticket from early morning at Nepalgunj airport for Juphal. Luckily got the boarding pass for all three of us but had to board on two separate twin otters. After a flight of 40 mins I first landed at Juphal on a Nepal Airlines aircraft and my friends, Manobal and Bikram on Tara Air. After having a light meal at Juphal, the trek finally started and we ascended down to Bheri valley till Suligad. From, Suligad we took left crossed the Bheri river and followed Phoksundo river, we officially entered the Phoksundo National Park. For the next two days we followed the Phoksundo river making our way through few settlements, scattered forest and a huge plot of marijuana plantation. Before making the final climb for lake Sh...

डचहरुले कसरी साइकल मार्ग प्राप्त गरे?

Image
यो लेख Mark Wagenbuur द्वारा तयार पारिएको प्रसिद्ध भिडियो  "How the Dutch got their cycle paths" को नेपाली अनुवाद हो | भिडियोको लिंक यस अनुवादको अन्त्यमा राखिएको छ | विश्वको सबै भन्दा बढी साइकलमा यात्रा गर्ने जनसंख्या भएको देश हो नेदरल्याण्ड जसको साइकल यात्रा विश्वमै सबैभन्दा सुरक्षित पनि रहेको छ | देश भरी नै उत्कृष्टतम साइकलका पूर्वाधारहरु रहेकाले यो सम्भव भएको हो | त्यसो भए डचहरुले यस्तो सर्वोत्कृष्ट गुणस्तरीय साइकल मार्ग कसरी प्राप्त गरे त? कोही सोच्छन, धेरै डचहरु समेत कि ती साइकल मार्गहरु पहिले देखिनै त्यहिँ थिए | तर यस कुरामा आंशिक मात्र सत्यता रहेको छ | हो, त्यहाँ केही साइकल मार्गहरु थिए तर ती अहिले रहेका साइकल मार्ग भन्दा पूर्ण रुपमा भिन्न थिए | साँघुरो, उवडा खावड सतह सहितको डरलाग्दो अनि चोकहरुसम्म र एक अर्कामा नजोडिएका | साइकल मार्गहरुको आवश्यकता सो समयमा त्यति सारो थिएन पनि किनभने सडकमा साइकलको संख्या मोटरकारहरुको भन्दा अत्याधिक धेरै थियो | तर दोश्रो विश्व युद्ध पछि ती सबै कुरा बदलिए | डचहरुले आफ्नो देश पुनर्निर्माण गर्नु पर्ने भयो र उनीहरु असाध्यै धनी हुन थाले | स...